Advertisement

Tansen ko Jatra discuss with Rajeswor,buddhi and bharat|तानसेनको जात्रा

Tansen ko Jatra discuss with Rajeswor,buddhi and bharat|तानसेनको जात्रा पछिल्लो समय तानसेनका जात्रामा रौनकता नभेटिएको स्थानीयले गुनासो गरेका छन् । काठमाण्डौ पछि तानसेन एतिहाशिक जात्रा, संस्कृति र रहनसहनमा धनी मानिएपनि तिनै तानसेनलाई चिनाउने यहाँका जात्राहरुलाई कसरी जिवित राख्न सकिन्छ होला ? यही बिषयमा पाल्पाका समाजसेवी बुद्धि प्रसाद श्रेष्ठ, भगवती गुठि ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय र देउराली समुह तानसेनका संस्थापक भरत देउराली संगको भिडियो कुराकानी ।

Jatra # Tansen palpa # Culture,

Post a Comment

0 Comments